भिमसेनथापा गाउँपालिका अध्यक्ष बन्जराद्वारा सम्पत्ति बिवरण सार्वजनिक

भिमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले आफ्नो सम्पत्ति बिवरण सार्बजनिक गरेका छन सार्वजनिक पद धारणा गरेपछि मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेशमा आफ्नो सम्पती बिबरण पेश गर्नु पर्ने भएकाले ,उनले सम्पत्ति बिवरणको जानकारी भिमसेन थापा गाउँपालिकाबासी सबैमा समेत सार्वजनिक गरेका हुन । साथै उनले पारदर्शिताको लागी कहि कतै अनियमितता भए नागरिक स्तरबाटै पल–पलमा खबरदारीको अपेक्षा समेत गरेका छ्न ।
भिमसेनथापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको सम्पत्ति बिवरण थाहा पाउनुहोस ।
नाम : लोक प्रसाद बञ्जरा (अक्कल), भिमसेन थापा २, काउले अमरबस्ती
पद : भिमसेन थापा गाउँपालिका अध्यक्ष
सम्पती बिबरण
पैत्रिक सम्पती आमाको नाममा भएको/आमाको निधन पछि नामसारी नभएको
लक्ष्मी बैंक, पोखरा (००४२०१५५१९३) रु. ५२,९७६।९५
मेघा बैंक घ्याम्पेशाल (१०१००५००५१९३५) रु. १,१७,६३९।१०
सांग्रीला बैंक घ्याम्पेशाल (०३०४१९००१९२३२१०००००१) रु. ३२,७३०।५१
पारिवारिक अवस्था ः छोरा प्रमोद बञ्जरा (हाल जर्मन IT Engineer ) छोरी प्रसमला बञ्जरा भन्तना (पोर्चुगल Rasturant Manager)
क्याटेगोरी : स्थानीय
ट्याग : #भिमसेनथापा गाउँपालिका, #लोक प्रसाद बन्जरा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्