Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने


तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने भएको छ ।

केन्द्रीय कमिटिको सर्कुलर अनुसार भोली देशका ७५३ वटै स्थानिय तहमा तय गरिएको कार्यक्रम अनुरुप भोली बिहान ७ः ३० बजे तारकेश्वर पार्टी प्यालेस लामबगरमा कार्यक्रम तय भएको नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनुभयो ।

गौतमका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले काठमाडौ सह – ईन्चार्ज नारायण सिल्वाल , प्रदेश कमिटिका प्रतिनिधि , जिल्ला , तथा नगर , वडा कमिटिका पदाधिकारी लगायतका आम कार्यकर्ताहरुको उपस्थीती हुनेछ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545