नेकपा एमाले तारकेश्वर कुन वडामा को ? (सूचि सहित )
तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरकमिटिले ११ वटौ शाखा कमिटि चयन गरेको छ । काठमाडौ जिल्ला कमिटि अध्यक्ष कृष्ण राई , प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ , नेता किरण शर्मा , लेखनाथ फुँयाल ,मेयर रामेश्वर बोहोराको आतिथ्यमा भएको बैठकले बिभिन्न वडा कमिटिको अध्यक्ष तथा सचिव चयन गरेको हो ।
बैठकले विभिन्न संगठन विस्तार र जनपरिचालनका अभियानहरु संचालन गर्ने निर्णय गरेको थियो।
हेर्नुहोस वडागत बिवरण
वडा नं १ – अध्यक्ष गोपाल सापकोटा
सचिव : प्रकाश ढकाल
वडा नं २ – अध्यक्ष संजय ढकाल
सचिव : राम शरण चाँपागाई
वडा नं ३ – अध्यक्ष श्याम गजुरेल
सचिव : बलराम जमकटेल
वडा नं ४ – अध्यक्ष नरेन्द्रदास श्रेष्ठ
सचिव : अर्जुन घिमिरे
वडा नं ५ – अध्यक्ष जयराम अर्याल
सचिव : वलराम धिताल
वडा नं ६ – अध्यक्ष बासुदेव तिमलसिना
सचिव : अभि लामिछाने
वडा नं ७ – अध्यक्ष लक्ष्मण क्षेष्ठ
सचिव अजित बस्नेत
वडा नं ८ – अध्यक्ष मोहोन खत्री
सचिव : कमला सिल्वाल
वडा नं ९ – श्याम कृष्ण मर्हजन
सचिव हरि पाठक
वडा नं १० – अध्यक्ष श्याम मर्हजन
सचिव : सागर कार्की
वडा नं ११ – अध्यक्ष बाबुकृष्ण के.सी
सचिव : मनोहर थापा
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्