नागार्जुन नगरपलिकाले नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने

सीता पौडेल
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेटेर अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।नरपालिकाले हालै एक सूचना प्रकाशित गरि आर्थिक वर्ष ०७७ ÷०७८को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम गर्न लागेको जनाएको छ ।
कार्यक्रममा चित्रकला र निबन्ध लेखन प्रतियोगिता गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता यहि चैत्र २० गते विहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।
(हर्नुहोस् सूचिसहित )
क्याटेगोरी : स्थानीय
ट्याग : ##नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने, #नागार्जुन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्