काभ्रेस्थलीको बसन्त कोलोनी धमाधम बिकाश हुँदै

तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ मा अवस्थित बसन्त कोलोनी भित्र धमाधम बिकाशका काम भैरहेको छ ।
नगरपालिकाको पचास प्रतिशत र बसन्त कोलोनी हाइट उपभोक्ता समितिको तर्फबाट पचास पचास प्रतिशत गरि कुल २० लाख लागतमा ढल तथा हिम पाइप राख्ने कार्य भैरहेको बसन्त कोलोनी हाइट उपभोक्ता समितिकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन ।
श्रेष्ठका अनुसार अहिले २१५ मिटर लम्बाइमा सडक निमार्ण कार्य भैरहेको छ ।
करिव २ बर्ष अघि गठन गरिएको यो उपभोक्ता समितिले सडक , खानेपानी , वाल , लगायतका काम गरेको अध्यक्ष चिन बहादुर अधिकारीले बताए ।
बसन्त कोलोनी हाइट उपभोक्ता समिति अन्र्तगत ६० घर धुरी रहेको बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बसन्त कोलोनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्