Techie IT

स्थानीय

तारकेश्वरमा सानो बाइपास–फेदी सडक स्तरोन्नति गर्न २ करोड ३० लाख बजेट

तारकेश्वरमा सानो बाइपास–फेदी सडक स्तरोन्नति गर्न २ करोड ३० लाख बजेट

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर नगरपालिकामा रहेको सानो बाइपासदेखि फेदीसम्मको सडक स्तरोन्नति हुने भएको छ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को विकास आयोजना अन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि २ करोड ३० लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्