आतंकवादी समूह आइएसले लियो श्रीलंका विस्फोटको जिम्मा
काठमाडाैँ, १० बैशाख । तीन सय भन्दा बढीको ज्यान जानेगरी श्रीलंकामा भएको शृङ्खलाबद्ध बिस्फोटनको जिम्मा आतंकवादी समूह स्लामिक स्टेट(आइएस)ले लिएको छ।
आइतबार देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटेलमा बिस्फोट हुँदा ३ सय १० जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।
मारिनेमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। शृङ्खलाबद्ध विस्फोटनपछि मंगलबार शोक मनाइँदैछ। थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #श्रीलंका विस्फोट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्