नेकपाको प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा मदन उप्रेती निर्वाचित , हेर्नुहोस् पदाधिकारीको नामावली

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को प्रवासी नेपाली एकता मञ्च दकिण कोरियाको अध्यक्षमा मदन उप्रेती निर्वाचित भएका छन ।
प्रवासी नेपाली एकता मंच फारानकमिटी द्धारा आयोजना गरिएको एकिकरण भेलालालिगुरास रेस्टुरेन्ट को सभा हलमा सम्पन्न भएको छ।
उक्त एकीकरण कार्यक्रममा ने .क. पा.प्रती आस्थावान १०० भन्दा बढि नेता तथा कर्याकर्ता को उपस्थिति रहेको थियो ।
क्षेत्रीय कमिटी एकाता कार्यदल को सदस्य पुरुषोत्तम गौतम ले कार्यक्रम सञ्चालन गरेका थिए भने शभापतिका रुपमा क्षेत्रीय कार्यदल समिति का सदस्य डम्बर साउद रहेका थिए । कार्यक्रम मा परसुराम सापकोटा को प्रमुख आथित्य रहेको थियो भने विशेष अतिथिका भरतपुर महानगर पालिका वाड नं४ का वाडा अध्यक्ष हरि आचार्य रहेका थिए । कार्यक्रमका अन्य अतिथि हरुमा नेपाल बाट गएका युवा ब्यबसायी दिपक चपागाइ,ओएन यु एफ का केन्द्रिय सदस्यहरु एलिसा सिह ,चुडामणिा अधिकारी, नेत्र चौधरी ,बैरागी माइला,एन .पि गौतम,भोला पौडेल, समाजसेवी खगेन्द्र खत्री ,रामेछाप सम्पर्क समिति का पुर्ब अध्यक्ष भिम खड्का , नेपाल राष्टिय शिक्षक संगठन पुर्ब प्रतिनिधि भुपाल थापा समेतको उपस्थिति रहेको थियो।
एकीकरण भेलाले ने .क. पा को दक्षिण कोरिया को प्रवास कमिटीमा कुनै मतभेद छैन भन्ने सन्देश दिएको छ। पार्टीको प्रवास कमिटी साङ्ठनिक रूपमा मात्र एकीकरण नभएर भावनात्मक रूपमा एकीकरण भएको महसुस गरेको टंक गौतम ले बताए।
उक्त ऐतिहासिक एकीकरण भेला ले मदन उप्रेती को अध्यक्षतामा फरान सुवन क्षेत्रिय कमिटी गठन गरेको छ।फरान सुवन क्षेत्रीय कमिटी को २५ सदस्यीय पदाधिकारी को नामावली यसप्रकार रहेको छ।
१ अध्यक्ष : मदन उप्रेती
२उपाध्यक्ष : राजेश बिमली
३ उपाध्यक्ष : भोला तिवारी
४सचीव : हरि थापा
५सह सचीव : उर्मिला माझी
६कोसाध्यक्ष : पबित्रा भन्डारी
सदस्यहरु
१नरेश मुक्तान
२देबान सिङ राई
३ अर्जुन घिमिरे
४ दशरथ कुवर
५मीन आले
६ जुनु उप्रेती
७ बिज्ञान खड्का
८ दिनेश मगर
९ राजेश कार्की
१० इस्वर के सि
११ कुमार खड्का
१२ बिकास जोशी
१३ सन्तोष चौलागाईं
१४ दिपेन्द्र खत्री
१५ दिपक सापकोटा
१६ ठाकुर भन्टना
१७ रमेश धमला
१८ अनुप कार्की
१९ बुद्ध शर्मा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #(ने.क.पा) को प्रवासी नेपाली एकता मञ्च
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्