काभ्रेस्थलीमा रक्तदान कार्यक्रम सम्पन्न

तारकेश्वर काठमाडौ । तारकेश्वर काठमाडौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ओपन फुड बैक परिवार काभ्रेस्थली र नेपाल स्वयंसेवी रक्तदाता समाज तारकेस्वर नगर कमिटी को संयुक्त आयोजनामा कोरोना विशेष रक्तदान सम्पन्न भएको हो ।
कोरोना कहरको बाबजुत आयोजना गरिएको कार्यक्रमा ५३ जना पुरुष र १२ जना महिला गरि ६५ जनाले बढिले रक्तदान गरेका आयोजक अनिल भण्डारीले बताए ।
लकडाउनक कारण देशका विभिन्न अस्पतालहरुमा रगतको अभाव हुँदै गइ रहेको छ । यो कठिन परिस्थितिमा कुनै पनि बिरामीले रगतको अभाव झेल्न नपरोस भन्ने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको स्थानिय समाजसेवी तथा आयोजक अनिल भण्डारीले बताए ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #काभ्रेस्थलीमा रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्