चलचित्र हिट म्यानमा मिरा कार्कीको सुमधुर आवाज रहेको कसम तिम्रै गित सार्बजनिक

बिष्णु कार्की
काठमाडौ । नेपाली चलचित्रका चर्चीत नायक बिराज भट्टद्दारा अभिनित चलचित्र हिट म्यान प्रर्दशनीको तयारीमा रहेको छ । याक्सन किङ्गको नामले समेत दर्शक माझ चिनियका भट्ट अभिनित सो चलचित्रको निर्देशन तथा प्रस्तुती सुदन धितालले गरेका छन ।
सो चलचित्रमा बिराज संगै नायिका भुमिका के.सी, अशोक फुँयाल , अभिनयका बादशाह मुरलीधरको पनि शसक्तm अभिनय रहेको छ । जसका कारण चलचित्र फरकं धारको रहेको निर्देशक सुदन धिताल बताउछन ।
यसै चलचित्र मार्फत नेपाली सुगम संगीतमा ख्याती प्राप्त गाईका मिरा कार्कीले बुलन्द आवाज दिएकी छिन । नेपाली सागेंतिक आकाशमा गाईका कार्कीको बहार ,यो छोरीले, पाकिस्तानी गित हम हे नेक इन्सान, झिलिमिली काठमाडौ शहर ,नेपालकी छोरी लगायत दर्जनौ गितमा आफ्नो सुमधुर आवाज दिइसकेकी छिन ।
चलचित्र हिट म्यानका लागि यो गितमा मिरा कार्कीको स्वर संगै बिवि अनुरागीको स्वर , संगीत र संगीत संयोजन रहेको छ भने सुमन श्राफितको शब्द ,रामकृष्ण चौलागाँइको छायांकन ,प्रवल प्रधानको सम्पादन , सुरेश पाण्डेको नृत्य निर्देशन रहेको छ भने अन्य कलाकारमा मोहन घिमिरे, दिनेश राज के.सी , उषा कार्की , अस्मिता लामा लगायतका जोडदार अभिनय रहेको छ ।
हेर्नुहोस रमाइलो भिडीयो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिरा कार्की, #हिट म्यान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्