विवाह बन्धनमा बाँधिए प्रियंका र आयुष्मान
काठमाडौं : अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की आज बिबाह बन्धनमा बाँधिएका छन् ।
लामो समयको प्रेम सम्बन्ध पश्चात आयुष्मान र प्रियंकाले बिहे गरेका हुन् । करिव डेढ वर्ष अगाडि इंगेजमेन्ट गरेका यो जोडीले गत असारमा विवाहको घोषणा गरेका थिए तर समयको व्यस्तताका कारण उनीहरूको विवाह हुन रोकिएको थियो ।
आज फागुन १५ गते, बिहिबार प्रियंकाको जन्मदिनको अवसर पारेर आयंका जोडीले जिल्ला अदालत ललितपुर पुगेर विवाह गरेका हुन् । उनीहरुको विवाहमा पारिवारिक सदस्यहरुको सहभागिता रहेको थियो ।
भोलि फागुन १६ गते भने उनीहरुको रिसेप्सन पार्टी हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #प्रियंका र आयुष्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्