गायक विनोदराज ढुंगेलको ” घाइते नपार” सार्बजनिक
गायक बिनोद राज ढुंगेलको नया गीत घाइते नपार नब वर्ष २०७६ तथा मेई दिबसको उपलक्ष्यमा आज सार्बजनिक गरियो ।गीतकार प्रमोद ढुंगेल को रचना तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको बोल घाइते नपार रहेको छ ।
छायांकनको क्रममा रहेको उक्त गीत आज नब वर्ष २०७६ तथा मेई दिबसको उपलक्ष्यमा विभिन्न यफ यम मेडिया मार्फत प्रसारण गर्न सुरु गरिएको जानकारी प्राप्त भएको छ ! रोमान्टिक संगस अन्तर्गत सार्बजनिक गरिएको उक्त गीतलाई स्रोतहरुले मन पराउनु हुने र सुनिदिनु हुन स्रोताहरुलाई गायकले अनुरोध गरेका छन् ।
विभिन्न विधामा करिब १९ वटा गीतहरु गाइसकेका गायक बिनोढ़ राज ढुंगेल उक्तगीत स्टेज परफर्म गर्ने क्रममा छन् ! उक्त गीत डी -स्टुडियोमा रेकर्ड गरिएको हो भने गीत येरेज दिनेश श्रेष्ठले गर्नु भएको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #घाइते नपार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्