Techie IT
सोमबार, माघ २८,२०८१

संगेको हिपहप गित सार्बजनिक


काठमाडौ । नव गायक संगे दाहालको नयाँ गित जितको खोजी सार्बननिक भएको छ । राजिव खातीको संगीत , अनिल नापितको एरेन्ज रहेको सो गितमा संगे स्यंमले स्वर दिएका छन ।

गितको भिडियोमा शुसील पुडासैनीको छायांकन , मोहन अधिकारीको सम्पादन र गायक आफौले निर्देशन गरेका छन ।

गितको बजार ब्यवस्थापन Sange Music ले गरेको छ ।

भिडियोमा हेर्नुहोस संगेको र्याप गित

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #संगे दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545