‘जानी नजानी’को पहिलो गीत रिलिज
चैत्र १ गते देखी प्रदर्शनमा आउने फिल्म ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ ।‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा… ’ बोलको गीतमा फिल्म का मुख्य कलाकार मनिष सुन्दर श्रेष्ठ, सुमी मोक्तान र निरिशा बस्नेत देखिएका छन् ।
सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द तथा संगीतकार पोखरेल र दुर्गा खरेलको स्वर छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
आधुनिक प्रेमकथामा आधारित यस फिल्म लाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् जसमा सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन र यो फिल्मको निर्माता समेत रहेकी अभिनेत्री रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्