मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, साहित्य, संस्कृति र दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सव ,२०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालका सबै समुदायको भाषा, संस्कृति र दर्शनको प्रवद्र्धनमा प्रतिष्ठानले अघि बढाउने नयाँ सोच र कार्यक्रमलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली वाङ्मयका विराट प्रतिभा भएको भन्दै उहाँको मैतीदेवीमा रहेको कवि कुञ्जलाई संग्राहलयमा रूपान्तरण गर्ने कार्यको प्रशंसा गर्नुभयो ।
उहाँले बजारमा उपलब्ध हुन छाडेका कृतिहरूको पुनः प्रकाशन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यले नयाँ पुस्ताको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्