आउँदैछ ओम प्रकाश अवस्थीको “गन्जागाेल जिन्दगी ´´

काठमाडाैं !विगत केही समयदेखी नेपाली टेलि सिरियल ,छाेटाे फिल्म ,डकुमेन्ट्री जस्ता अन्य भिडियो मा अभिनय ,लेखन तथा निर्देशन गर्दै अाएका अाेम प्रकाश अवस्थीले YO HO HD टेलिभिजनमा नयाँ हास्य टेलि सिरियल “गन्जागोल जिन्दगी´´ लिएर अाउदै छन ।
टेलिसिरियल गन्जागाेल जिन्दगी समसामयिक बिषयबस्तुमा हुनेछ । टेलिभिजनकाे माध्यमबाट भरपुर मनाेरञ्जका साथसाथै सन्देश मुलक पनिदिने उदेश्य रहेकाे निर्माण पक्षकाे भनाई छ । यस टेलिसिरियलमा कथावस्तु नमस्ते दिवाकर घिमिरे र अाेम प्रकाश अवस्थीकाे रहेकाे छ भने संगित /एरेन्जर रिकाेर्डिङमा धिरज बलायर ,शब्द /सँगित विवेक पाण्डेकाे रहेकाे छ ।
त्यस्तै गरि उत्सव बजगाईंकाे ब्यबस्थापन रहेकाे छ ।यस टेलिसिरियलकाे निर्माणमा रंगकर्मी तथा निर्देशन पुष्पराज अवस्थीकाे विशेष सहयाेय रहेकाे निर्देशन अवस्थीले बताए ।त्यस्तैगरी गन्जागाेल जिन्दगीमा नमस्ते दिवाकर धिमिरे,सन्तोष पाेखरेल अादित्य ,राज घिसिङ ,अर्जुन अाचार्य ,प्रवास नेपाल लगायत अन्य कलाकारकाे विशेष अभिनय रहेकाे छ ।हरेक श्रङ्खला नयाँ तथा नयाँ विषयबस्तुमा एउटा छुट्टै प्रस्तुति हुने निर्देशन अाेम प्रकाश अवस्थी बताउँछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्