सुधन धिताल को निर्देशन रहेको सिरबन्दी फुलैमा तिजको गित सार्बजनिक

काठमाडौ । नेपाली सिने नगरिका चर्चित निर्देसक सुधन धिताल को निर्देशन तथा अभिनय रहेको के जान्छ सिरबन्दी फुलैमा म त हेरेर नाच्दिन्छु तिमी संगै तिजको हुलैमा गित सार्बजनिक भएको छ ।
महिलाहरुको महान चाड हरितालिका तिजको सुखद उपलक्ष्यमा शुभकामना सहित यो गित बजारमा आएको छ ।
नबराज दुरा को शब्द , तथा सुस्मा बिसुन्खे को स्वर ,गौरब गीरिको एरेन्ज ,सुरेस पाण्डे को कोरियोग्राफ मोहोन,अशोक,अस्मिता ,सृजना,हिरा,कृष्ण ,अयुश र मायाको सुन्दर नृत्य तथा जोडदार अभिनय रहेको एक उत्कृष्ट म्युजिक भिडियो क्लासिक फ्रेम को पोस्ट प्रोडक्सन तथा क्लासिक फ्रेमको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
नेपाली चेलिहरुलाइ शुभकामना र कोरोना भाइरस बाट आफुपनी बाचौ र नारी पुरुष मिलेर नेपाली चेलिको महान चाडलाइ अझ रमाइलो बनाउने संदेश सहित बजारमा आयको छ ।
हिटमान ,पर्दाफास लगायत आधादर्जन भन्दा धेरै फिल्म निर्देशन गरेका काठमाडौ बासी धिताल यो साल विभिन्न तिज गित मार्फत आफू नेपाली गित संगीत मा पनि अब्बल निर्देशन कला रहेको प्रमाणित गर्दैछ्न साझापानाको तर्फबाट हाम्रो पनि सम्पुर्ण टिमलाई शुभकामना ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सिरबन्दी फुलैमा, #सुधन धिताल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्