Techie IT
मंगलबार, वैशाख २३,२०८२

नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको तिज गीत सार्बजनिक


नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको तिज गीत सार्बजनिक
काठ्माडौं, हिन्दु नेपाली नारीहरुको बिशेष महानपर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजारमा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन,मार्मिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ । भिडियो निर्देशन मौशम हिमालीले गरेका हुन भने भिडियोमा अभिनय गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ ।

लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ । यतिबेला बजारमा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा रहेको “शितलु” बोलको निकै मार्मिक तिज गीत सार्वजनिक भयको छ । गितको शब्द शृजना चर्चित शर्जक नवराज पन्तले गरेका हुन भने संगित प्रकाश पराजुलीकै रहेको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नवराज पन्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545