कलाकार मोहिना कुमारीसहित परिवार सदस्य र सहयोगीमा पनि कोरोनाको संक्रमण

एजेन्सी । भारतीय कलाकार मोहिना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टेलिभिजन कार्यक्रमा ‘ये रिश्ता क्या कहलाता हे’ लगायतमा अभिनय गरिसकेकी उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् ।
मोहनाको घरमा काम गर्ने अन्य १७ कामदारमा पनि कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।
आफूहरुमा कोरोना देखिएपछि उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन । यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोहिना कुमारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्