Techie IT
बिहीबार, असार ५,२०८२

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट


काठमाडौँ,  जेठ ६ गते ।  स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #चाँदीमा सामान्य गिरावट, #सुनको मूल्य स्थिर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:06 am7:03 pm +0545