उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरू

मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरू भएको छ ।
बबरमहलस्थित कार्की व्यङक्वेटमा शनिबार बिहानदेखि मतदान शुरू भएको हो । महासंघको ५४औँ साधारणसभाको उद्घाटन तथा चुनाव प्रचार–प्रसारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग भएको बन्दसत्रमा पनि महासंघका देशभरका सदस्यहरू जुमबाटै सहभागी भएका थिए ।
तर, मतदान भने परम्परागत शैलीको बुथबाटै हुँदै छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #उद्योग वाणिज्य महासंघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्