Techie IT
मंगलबार, माघ २९,२०८१

यि हुन विश्वका सवार्धिक महँगा घरहरु (मूल्यसहित)


एजेन्सी । मानिसहरुलाई बास बस्नका लागि घर चाहिन्छ । दिनमा जे–जसरी गुजारा गरेपनि रात परेपछि मानिस आवास नै खोज्ने गर्छ । विश्वमा मानिसहरुको आर्थिक अवस्था एकै किसिमको छैन । तापनि मानिस जे–जस्तो भएपनि रात परेपछि बास बस्नु नै पर्छ । यसै सन्दर्भमा विश्वमा रहेका १० मँहगा घरहरुबारे चर्चा गरौं ।

 

१०. १७ अपर फिल्मोरे गार्डेन – १२८ मिलियन डलर

 

 

९. केन्सिङ्ग्टन प्यालेस – १४० मिलियन डलर 

 

 

८. सेभेन द पिनाकल – १५५ मिलियन डलर

 

 

७. हस्र्ट क्यासल – १९१ मिलियन डलर

 

६. एलिशन स्टेट – २०० मिलियन डलर 

५. १८–१९ केन्सिङ्ग्टन प्यालेस गार्डेन्स – २२२ मिलियन डलर

४. फेर फेयरफिल्ड पोन्ड – २४८.५ मिलियन डलर

३. भिल्ला लियोपोल्डा – ७५० बिलियन डलर 

 

२. एन्टिलिया – १ बिलियन डलर

 

१. बकिङहाम प्यालेस – १.५५ बिलियन डलर 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विश्वका सवार्धिक महँगा घरहरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Clear
6:42 am5:53 pm +0545