Techie IT
सोमबार, माघ २८,२०८१

सशस्त्र प्रहरीका १५१ जना डीएसपी हरुको एकैपटक सरुवा , हेर्नुहोस को कहाँ ?


काठमाडौ साउन ८ । सशस्त्र प्रहरीका १५१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको एकैपटक सरुवा भएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरिएको उल्लेख छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सशस्त्र प्रहरीका १५१ जना डीएसपी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Mist
6:43 am5:52 pm +0545