Techie IT
बुधबार, चैत्र १२,२०८१

लाजिम्पाटमा १० महिनाको शिशुको घाँटीरेटी विभत्स हत्या


३० जेठ, काठमाडाैँ । काठमाडाैँको लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव झोलामा भेटिएको छ । सांग्रिला होटल अगाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ ।

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले किन शिशुको हत्या गर्यो केही थाहा हुन सकेको छैन ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शिशुको घाँटीरेटी विभत्स हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545