Techie IT
बुधबार, चैत्र ५,२०८१

फुटुङ बाट प्रहरीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ ,२४ लाख बाग्रेनिङ


पुकार तिमलसिना

फुटुङ डाँडागाउँबाट प्रहरीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले २४ लाख बाग्रेनिङ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

पक्राउ पर्नेमा रसुवा घर भएका वर्ष २८ को होम बहादुर तामाङ र रसुवाकै वर्ष २८ को आइते तामाङ रहेका छन् । 

पक्राउ परेका उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बाघको छाला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545