भीषण हावाहुरीका कारण देबचुलिमा झण्डै ३ सय घरमा क्षती
कावासोती, ८ जेठ । नवलपुरको देवचुली नगरपालिकामा गएराति आएको हावाहुरीले झण्डै ३ सय घरमा क्षती पुर्याएको छ ।
हुरीसँगै असिनापानी परेपछि जनजीवन थप कष्टकर बनेको छ । देवचुली नगर उपप्रमुख पार्बता तिवारीले दिएको जानकारी गएराति आएको हावाहुरी र असिनाले झण्डै २ सय बढि घरको छाना उडाएको प्रारम्भिक अनुमान छ ।
देवचुली नगरमा हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर पुर्णकुमार श्रेष्ठ, उपप्रमुख तिवारीसहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।
नगरपालिकाको वडा नम्बर ६ , ७ , ८ , ९ ११, १२ र १४ मा रहेका घरको टिन र खरको छानो उडाएको उपप्रमुख तिवारीले बताइन् । तर, मानवीय क्षति भने भएको छैन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भीषण हावाहुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्