बालाजुमा प्रहरी वृत्तबाट निस्किना साथ थापाको ‘अपहरण’
भदौ, काठमाडौं । ‘नवलपरासीका भगतबहादुर थापा बालाजुबाट अपहरणमा परेका छन ।
बालाजुको माछा पोखरीस्थित एक होटलमा उनलाई बन्धक बनाएर राखिएको थापालाई कल डिटेल लगायत अन्य बिधि प्रयोग गरि प्रहरीले देब समूहका एक ब्यब्ती प्रकाउ गरेको छ ।माछा पोखरी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा देव श्रेष्ठ र उनको समूह संग्लन भएको पाइएको छ ।
प्रहरीका अनुसार थापामार्फत एक व्यक्तिलाई रोजगारीका लागि टर्की जाने भन्दै पैसा बुझाइएको थियो । तर, त्यसरी टर्की पठाइएका व्यक्ति त्यहाँ अलपत्र परे ।
फर्किएपछि उनीहरुले प्रहरीमा उजुरी गरे । बालाजु वृत्तमा दुवै पक्षबीच छलफल गरायो । तर, त्यहाँबाट निस्किने वित्तिकै थापालाई नियन्त्रणमा लिएर बन्धक बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवि कोइराला भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #बालाजु, #हरी वृत्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्