सि.ए.द्वारा शेयर तालिम
जीवनराज दाहाल (साझापाना)
यही मिति माघ १० गतेबाट लालबन्दी सर्लाहीमा सि.ए. ए.आर. काफ्लेद्वारा सिकाइन गइरहेको शेयर मार्केट ट्रेनिङ मा सहभागी भइ शेयर सम्बन्धि सम्पूर्ण जानकारी लिई आफ्नो आर्थिक अवस्थालाई बढाउनको लागि यहाँहरू सबैमा जानकारी गराइन्छ । आफ्नो सिट आजै सुरक्षित गर्नुहोला ।
सिकाइने विशेषताहरू :-
१. प्राइमरी र सेकेन्डरी मार्केट सम्बन्धि जानकारी २. डिम्याट खाता, मेरो शेयर, आइ.पि.ओ समबन्धि जानकारी ३. अभ्यास गराउदै सिकाइने ४. आफ्नै मोबाइलबाट शेयर किनबेच गर्न सिकाइने
यस्तै शेयर सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्नको लागि हामीलाई सम्झनुहोस् ।
सम्पर्क नम्बर : 046-501523/9815853748 लालबन्दी, सर्लाही ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्