८३ औं वसन्तको उतरार्द्धमा पाँचौ एल्बमको तयारी गर्दे जगत मर्दन थापा
वरिष्ठ गायक जगत मर्दन थापाको ८३ औं वसन्तको उतरार्द्धमा पाँचौ एल्बमको तयारीमा लागेका छन ।
थापा सुहाग फेसन हाउसका प्रबन्धक तथा समाजसेवी मोहित मर्दनको साथ र सहयोगमा पाँचौ एल्बमको तयारीमा लागेका हुन ।
युवा जोश सहित अग्रसर भएका जगत मर्दन थापा गीतकार बसन्त वित्यासी थापाको शब्द, संगीतकार रुपक शाही समुदाको संगित तथा Waltz म्युजिक र नेपाली म्युजिकको फ्युजन गरी सो एल्वमको तयारी भइरहेको उनको भनाइ छ ।
प्रसिद्द संगितकार रुपक शाहीको एरेन्जमा नयाँ धुन तथा संगितपारखी हरुको लागि नौलो सांगितिक एरेन्जमेन्ट सहितको गीत कहिले तिमी अघी म पछी‘‘‘ बोलको गीत को काम भइरहेको छ ।
गायक थापाको चालिस वर्ष अघी र चालिस वर्ष पछीको पर्याय बन्दै उन्नाइस वर्षको अन्तरालमा अघी पछीको यो सामिप्यता पुन संगितकार रुपक शाही समुदा मार्फत पुन नेपाली आधुनिक संगित पारखीहरुका लागि एउटा नौलो फ्युजन सहित छोरा मोहितको उर्जाशिल सहयोग गायक संगितकार तथा समाजसेवी जगत मर्दन थापाको सुमधुर आवाजका साथ रेकर्डिङ सम्पना भएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जगत मर्दन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्