टोखाको द राईजिङ सन युवा क्लबको आयोजनामा चैत्र १७ गते प्रथम द राईजिङ सन युबा फुटसल कप हुने
काठमाडौं । टोखा नगरपालिकाको द राईजिङ सन युवा क्लबको आयोजनामा आगामी चैत्र १७ गतेका दिन प्रथम द राईजिङ सन युबा फुटसल कप हुने भएको छ ।
ग्रायण्डि फुटसमा हुने प्रतियोगिताको चैत्र १२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले बताएको छ । खेलको टिमदर्ता शुल्क ३००० तोकिएको छ भने
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टिमलाई ट्रफि र प्रमाण पत्र साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको सन युवा क्लबको अध्यक्ष संगित बाँनियाले बताउनुभयो ।
खेल सम्बन्धि थप जानकारीको लागि ९७६१६१६६१५,९८६३६८०९०२ मा सम्पर्क गर्ने आयोजक टिमले अनुरोध गरेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #टोखाको द राईजिङ सन युवा क्लबको आयोजनामा चैत्र १७ गते प्रथम द राईजिङ सन युबा फुटसल कप हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्