टोखा नगरपालिका वडा नं १ को अध्यक्षमा दिल बहादुर तामाङ,को को बने पदाधिकारी तथा सदस्यहरु?

टोखा नगरपालिका वडा नं १ को अध्यक्षमा दिल बहादुर तामाङ निर्वाचित भएका छन। माघ २६ गते भएको वडा नं १ को तेश्रो अधिवेसनबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन।
नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलको प्रमुख आतिथ्यता र बागमती प्रदेश सभा सदस्य निरेस लाल सिंह ,कृष्ण प्रसाद अधिकारी , रामकृष्ण श्रेष्ठ र ज्ञानमाया डंगोल,जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको आतिथ्यतामा भएको सो अधिवेशनबाट कमिटीको उपाध्यक्षमा नवराज सापकोटा र सचिवमा जयराम दुलाल निर्वाचित भएका छन।
कमिटीको उपसचिवमा रामहरी लामिछाने र मिना याक्सोलाई चयन गरेको सो अधिवेसनबाट सदस्यमा उत्सव पाण्डे ,गोविन्द अधिकारी ,श्याम प्रसाद दुलाल ,उत्तम प्रसाद अधिकारी ,मनोज बजगाई ,रघुनाथ अधिकारी,बिन्दा माया तामाङ,महेश्वर पाण्डे ,दिपक श्रेष्ठ ,सुरज अधिकारी र संजय महर्जन निर्वाचित भएको नगरका कार्यालय सचिव राम कुमार अधिकारीले जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्