बञ्चरेडाँडामा सीसीटीभी जडान गरेर कार्यकक्षबाटै निगरानी गर्छन मेयर बालेन
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं महानगरपालिकाले सीसीटीभि जडान गरेको छ ।
फोहोर बिसर्जनका क्रममा लापरवाही भएको गुनासो आएपछि महानगरपालिकाले सीसीटीभी जडान गरेको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कार्यकक्षबाटै निगरानी गर्ने गरी क्यामेरा जडान गरिएको महानगरपालिकाले जनाएको छ ।
ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ ।
विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बञ्चरेडाँडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्