बारा-१ मा रोकियो मतगणना

बारा । बारा क्षेत्र न १ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।
मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।
निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा(वडाको छुट्टै गणना गर्न माग गरेपछि विवाद भएर मतगणना रोकिएको हो ।
प्रतिनिधिसभाको मतगणना रोकिए पनि प्रदेशसभाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत केसीले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बारा, #मतगणना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्