Techie IT
शुक्रबार, असार ६,२०८२

ताप्लेजुङमा योगेश भट्टराईको सुरूवाती अग्रता


काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले सुरुवाती अग्रता बनाएका छन् ।

भट्टराईलाई सत्तागठबन्धनका उम्मेदवार खेलराज बुढा क्षेत्रीले पछ्याइरहेका छन् ।

प्रारम्भिक मतगणनामा भट्टराईले ६८ मत पाएका छन् भने गठबन्धनका बुढा क्षेत्रीले ३३ मत ल्याएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #खेलराज बुढा, #ताप्लेजुङमा योगेश भट्टराईको सुरूवाती अग्रता, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545