काठमाण्डौ महानगर ७ मा एमालेको घरदैलो : डा.राजन भट्टराई र तेज प्रसाद ढकाल मतदातामाझ

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन। काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मतदाता रहेको वडा नं ७ को गणेशस्थानबाट सुरु भएको सो घरदैलो कार्यक्रम कार्तिक २० गते दिनभर चल्नेछ।
काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाहरु मध्ये सबैभन्दा धेरै १५,०४६ मतदाता रहेको वडा नं ७ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई ,प्रदेस सभा क्षेत्र नं १ का उम्मेदवार तेज प्रसाद ढकाल र प्रतिनिधि सभा तर्फ समानुपातिकमा सिफारिस भएका विदुर कार्की सहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्