चुनावपछि बृद्धभत्ता ५ हजार पुग्छ: उपाध्यक्ष पाण्डे
चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारले थालेको सामाजिक सुरक्षा कार्यक्रमका कारण अहिले देशभर २५ लाख जेष्ठ नागरिक र ९ लाख विपन्नहरुले सुविधा पाइरहेको बताएका छन् ।
चितवन क्षेत्र नम्बर १ को चुनावी अभियानमा बोल्दै उपाध्यक्ष पाण्डेले एमालेले १ सय रूपैयाँबाट सुरु गरेको जेष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता ४ हजार पु¥याइसकेको बताए । अब एमाले सरकारले ५ हजार पु¥याउने उनको भनाइ छ ।
आगामी निर्वाचनमा युवामा लगानी गर्ने नीति एमालेले लिएर आउने पाण्डेको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #चुनावपछि बृद्धभत्ता ५ हजार पुग्छ: उपाध्यक्ष पाण्डे, #सुरेन्द्र पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्