Techie IT
सोमबार, वैशाख २२,२०८२

केन्या विरुद्धको तेस्रो खेलमा नेपाल चार विकेटले विजयी


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा नेपालले जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।  केन्यालाई नेपालले तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।

यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #नेपालले केन्यालाई ४ विकेटले हरायो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545