फोहरमैलाको विकराल समस्याविरुद्ध युवा संघको दबावमूलक सरसफाई कार्यक्रम
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पोखरेलले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं महानगरमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्ध दबावमूलक सरसफाई कार्यक्रम सुरु गरेका हुन् ।
‘फोहोरले गर्दा काठमाडौंमा महाहारी, रोग जस्ता संक्रमण फैलन सक्ने अवस्था भएको हुनाले हामीले टुलुटुलु हेरेर बस्ने हैन् राज्यलाई दवाब दिनुपर्ने ठाँउमा हामी दवाद दिन्छौं । महानगर र राज्य कहाँ छ ? के छ ? उहाँहरुलाई औंला ठडारएर धारे हात लगाएर हाईन हामी उहाँहरुलाई सहयोग गर्दै दवाब सिर्जना गर्ने र आफ्नो तर्फबाट केही न केही गरेर काठमाडौंवासिलाई राहत दिने भनेर यो अभियान सुरु गरेका छौं । ’
राष्ट्रिय युवा संघ नेपालले अगामी ४ दिनदेखी यो कार्य गरिरहेको छ । जबसम्म महानगरले फोहोर उठाउदैंन तबसम्म आफुहरुको अभियान निरन्तर चलिरहने पोखरेलको दावि छ ।



क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहरमैलाको विकराल समस्याविरुद्ध दबावमूलक सरसफाई कार्यक्रम, #राष्ट्रिय युवा संघ नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्