जसपाका प्रभावशाली नेताहरु एमाले प्रवेश

काठमाडौं, २० साउन । संसदीय निर्वाचनको मिति तोकिएसँगै राजनीतिक गतिविधि बढेको छ । दलहरुले तयारी थालेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)मा भने देशव्यापी पार्टी प्रवेशको क्रम निरन्तर भइरहेको छ ।
यसै क्रममा आज जसपाका नेताहरुले एमाले रोजेका छन् । एमाले प्रवेश गर्नेहरुमा संविधान सभा सदस्य तथा जसपा केन्द्रीय सदस्य लुम्बिनीका काशिम अली सिद्धुकी, संविधान सभा सदस्य तथा जसपा केन्द्रीय सदस्य पर्साकी आशा चतुर्वेदी तथा जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तवलगायत रहेका छन् ।
उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले प्रवेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्