Techie IT
आईतबार, वैशाख २८,२०८२

नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस


काठमाण्डौं । नेपाल प्रहरीका ३६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बैठकले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिसअनुसार देवेन्द्रबहादुर पाल एक नम्बरमा बढुवा सिफारिस भएका छन् भने ३६ औं नम्बरमा मोहन कुमार थापाको नाम रहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #डीएसपी एसपीमा बढुवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:14 am6:45 pm +0545