सिन्धुलीमा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ
काठमाडौँ। सिन्धुलीमा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ का ५६ वर्षीय चतुर्मान लो सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी नगद १ लाख ८८ हजार ५ सय रुपैयाँ र २२ बुक तास बरामद गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवाडे पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्