Techie IT
शुक्रबार, असार ६,२०८२

साताको एक दिन साइकल डे मनाउन सकिने – मेयर बालेन्द्र शाह


काठमाडौँ, २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा साताको एक दिन साइकल डे मनाउन सकिने बताएका छन् ।

साइकल निकै राम्रो भएकाले काठमाडौँमा अध्ययन गरेर अघि बढ्न सकिने उनको भनाइ छ ।

साइकल लेन आवश्यक हुने र साइकल लेन भएको खण्डमा मात्र सुरक्षित यात्रा हुनसक्ने मेयर शाहको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालेन्द्र शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545