पोखरा महानगरपालिकाको अडियो काण्ड: एमालेका तीन जनालाई कारबाही

पोखरा। नेकपा (एमाले) जिल्ला कमिटि कास्कीले पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिएको भ्वाईस क्लिप प्रकरणमा ३ जनालाई कारवाही गरेको छ ।
एमालेले पोखरा महानगर २१ अन्तर्गत संगठित सदस्य मनोज पहारी, पोखरा ३३ का उपाध्यक्ष महेश अर्याल र पोखरा ३३ कै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई पार्टीको पद र संगठित सदस्यबाट निलम्बन गरिएको एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनीहरुलाई स्पष्टिकरण सोधी पार्टीको विधानको धारा ८० अनुसार अनुशासन उल्लंघन गरेको ठहर गर्दै धारा ८१ अनुसार कारवाही गरिएको गुरुङले उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #पोखरा महानगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्