सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याएको भोलिपल्टै उनी पक्राउ परेका हुन् ।
उनलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार मात्रै सर्वोच्च अदालतले यसअघिको फैसला उल्ट्याउँदै जन्मकैदको यसअघिको पुनरावेदनको फैसलालाई सदर गरेको थियो ।
कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले कोइरालाले गरेको हत्यालाई भवितब्य भन्दै सजाय घटाएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #रञ्जन कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्