Techie IT
आईतबार, जेठ १०,२०८३

टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एमालेका अध्यक्ष ओलीद्धारा बालकोटमा बधाई


टोखा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन।

कार्यक्रममा नगरपालिकाका मेयर प्रकाश अधिकारी , निर्वाचित वडा अध्यष्क्ष तथा सदस्यहरु नगर कमिटिका अध्यक्ष तथा पदाधिकारीहरु अध्यक्ष ओलीले आफ्नो निवास बालकोटमा बधाई ज्ञापन गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्