Techie IT
शुक्रबार, असार ६,२०८२

टोखामा सर्वदलीय सहमति भएमा रातिबाटै मतगणना


३० वैशाख, काठमडौं । सर्वदलीय(सर्वपक्षीय बैठकमा सहमति भए टोखा नगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय(सर्वपक्षीय बैठक बैठक हुनेछ ।

सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मतगणना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545