प्रतिबन्धित लागुऔषध सहित चितवनबाट एक जना पक्राउ
चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरीको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा तनहुँको म्याग्दे गाउँपालिका १ बस्ने ४५ वर्षीया प्रकाश खनाललाई प्रतिबन्धित २ सय ४४ पिस लागूऔषधसहित पक्राउ गरेको हो ।
ग.२०. प. ६१५५ नम्बरको मोटरसाइकलमा सवार उनलाइ रामनगर प्रहरीले गत पौष १ गते बुधबार राती नै भरतपुर महानगरपालिका १ भतेरी जंगलबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीविरुद्ध लागूऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट दस दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्