सेक्स गर्दा महिलाहरु किन कराउँछन् ?
सेक्सको क्रममा यदि तपाईको पार्टनर उफ, आह या आउच जस्ता आवज निकाल्छ भन्दैमा तपाईले यो सोच्नु भएन कि, उनले चरम सन्तुष्टि प्राप्त गरिरहेका छन् । पार्टनरले सेक्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यर्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘२५ प्रतिशत महिला सेक्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन् ।
अध्ययन अनुसार सेक्स गर्दा महिलाहरु कराउँनु भनेको चरम सन्तुसष्ट पाउनु हो । शोधका अनुसार महिलाहरु सेक्स गरिरहेको बेला आह उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस् । शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए । अधिकांश महिलाहरु सेक्सवाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफुहरु चरम आनन्दसम्म नपुगेको वताएका थिए ।
८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए । शोधकर्ताले यस व्यवहारको पछाडि ‘सेक्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निष्कर्ष निकालेका छन् । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन् । महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु सेक्सी आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवज त्यसवेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन् ।-एजेन्सीको सहयोगमा
क्याटेगोरी : जीवनशैली
ट्याग : #सेक्स गर्दा महिलाहरु किन कराउँछन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्