खप्तडबाबाद्धारा प्रणीत केही अनमोल उपदेशहरु के छन् त ?जानी राखौं।
— प्रतिदिन केही समय एकान्तमा बिताऊ।
— मौन रहने गर।
— कसैको निन्दा र चुम्ली पनि नगर न त स्तुति नै गर ।
— असत्य तथा अरुको अहित गर्ने शब्द कहिल्यै नबोल ।
— उत्तेजनाबाट सदा बच्ने गर ।—धैर्य कहिल्यै नछोड ।
— स्वर्थवश कसैलाई कष्ट नदेऊ।
— निर्धन , दीन–दुःखी , रोगी र आतुरहरुमा भगवानको रुपलाई सम्झेर उनको सेवा गर ।
नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ ।
— भगवानको दया अथवा आत्माको पवित्रतार नित्यतामाथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्ययोग गर ।
क्याटेगोरी : जीवनशैली
ट्याग : ##अनमोल उपदेशहरु, ##खप्तडबाबा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्