गीत गाउँदै चर्चामा गायक जनक विवश न्यौपाने
पछिलो समयमा गीत गाउँदै निकै चर्चमा जनक विवश न्यौपाने आएका छन्l गीत संगीतको क्षेत्रमा छोटो समयमा दर्जनौं गीत बजारमा ल्याएका छन्l
गीत गाउने सानै उमेरदेखि उनको सपना थियोे्र घर परिवार र आर्थिक अवस्था को भार आफै ले हेर्न पर्ने भएकाले गीत गाउने सपना स्थगित गर्दै उनी परदेशिएका थिए l खाने मुख लाई जुँगा ले छेक्दैन भनेझै पहिलो गित मलेसिया बाट रेकर्ड गरेर आफ्नो सांगीतीक यात्रा सुरु गरेका थिएl
आहिले आफ्नै शब्द संगीत मा दर्जनौ गीत दर्शक सामु लिइसकेका छन््र पछिल्लो समयमा उनी गीति रेकर्डिङ मा निकै बेस्थ रहेको बताएका छन्l
करोडौं दर्शक को माझ मा छाई सकेका छन उनी भन्छन नेपालि गित संगित को क्षेत्र मा मौलिकता झल्काउने र आफ्नो छुट्टै पहिचान बनाउने सोच छ त्यति मात्र नभई उनी समाज सेवा मा पनि लागिपरेको छन्l उनी भन्छन ,अरु को दुःख नी आफ्नो दुःख हो सेवा गर्नू नैं आत्म सन्तुष्टि हुन्छंl गीत संगीतको क्षेत्रमा अजै मेहनतका साथ अघि बढ्ने उनले बताएका छन्l
क्याटेगोरी : जीवनशैली
ट्याग : #जनक विवश न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्